路透社,路透社
सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भनी व्याख्या गरिरहेका बेला विज्ञ तथा विपक्षी दलका नेताहरूले थाँतीरहिआएकाविषयमाउपलब्धिहुननसकेको प्रतिक्रिया दिएका छन्।
बीबीसीसँग कुरा गर्दै उनीहरूले भ्रमणबाट एकाध विषयमा उपलब्धि भए पनि सीमा विवाद, सन् १९५० को मैत्री सन्धिजस्ता पेचिला विषयमा कुनै प्रगति हुन नसकेको उल्लेख गरेका हुन्।
参考译文: नेपालको पहुँचबारे महत्त्वपूर्ण सहमति भएको बताएकोछ।
भैरहवाको हकमा दुईतर्फी हवाई मार्ग,अयोध्या-जनकपुर बन्दरगाह र पारादीप बन्दरगाहमा व्यापारका लागि नेपालले पहुँच पाउने विषयमा भारतसँग भएको सहमतिलाई सरकारले 'ब्रेकथ्रू' भनिरहेको छ।
是的?
नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीपछिको पुनर्निर्माणरदीर्घकालीनविकासलाईमजबुतबनाउन भन्दै २ खर्ब ४० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेकोछ।
त्यो रकममा आर्थिक सहायताका साथै सहुलियतपूर्ण पनि ऋण रहेको अधिकारीहरूले स्पष्ट पारेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसर विपक्षी दलहरू नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीका नेता एवं प्रबुद्ध समूह (ईपीजी) का एक सदस्यले उक्त सहयोग महत्त्वपूर्णरहेकोबताएका छन्।
” उपलब्धिभएकाछन्।भोटेकोशी-त्रिशूलीबाढीपछि ” ईपीजीका एक सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले बीबीसी न्यूज नेपालीसँग भने।
完结了
“सिङ्गोसम्बन्धलाईहेर्नेहोभनेआधामाउपलब्धिभयो, आधामा चाहिँ भएन" उनले अगाडि थपे।
नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि विनाशकारी बाढीले निम्त्याएको क्षतिको हकमा नेपालले पाउने सहयोगलाई एउटा उपलब्धि ठान्छन्।
” नेपालमा भारतले आईआईटी कलेज खोल्ने सहमतिबाहेक अरू विगतका सहमतिका निरन्तरता नै हुन्,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङ्देम्बेर नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले भोटेकोशी-त्रिशूली बाढीको सन्दर्भमा पाइने सहयोग सकारात्मक भएको प्रतिक्रिया दिए।
内容结束
是的?
सीमा विवादसम्बन्धी सुल्टाउन बाँकी रहेका विषयलाई सम्बोधन गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई दुई नेताले निर्देशन दिएको संयुक्त वक्तव्यमा लेखिएको छ।
” संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्तगर्नुभयो।उहाँहरूलेसमाधानहुनबाँकीसीमा विवादका विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिनुभयो,” संयुक्त वक्तव्यमा लेखिएकोछ।
तर विपक्षी दलका नेतार ईपीजी सदस्यले सो विषयमा कुनै प्रगति भएको नदेखिएको बताएका छन्।
आफ्नो राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले उठाउनैपर्ने कतिपय महत्त्वपूर्ण विषयहरू नउठाएको उनीहरूकोतर्कछ।
“जसरी ढोल पिटेर उहाँ जानुभयो,त्यस्तोकेही पनि भएको देखिएन। जस्तोसुकै कुरा गरे पनि खास गरी सीमाको विषयमा कुनै कुरा उठाएर आउनुभएन,” कांग्रेस नेता आङ्देम्बेले भने।
प्रधानमन्त्रीको भारत भ्रमण समग्रमा औसत रहेको आफूले पाएको एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले बताए।
“सीमा विवादको कुरा होओस्,सन् १९५० को सन्धिको कुरा होओस्, वाणिज्य सन्धिमारहेका कतिपय प्रावधानका कारण नेपालले ठूलो घाटा बेहोर्नुपरेको कुरा होओस्। यी विषयहरू नउठ्नु यो भ्रमणको सबैभन्दा ठूलो कमजोरी हो भनी मलाई लाग्छ,” उनले अगाडि थपे।
विवादित विषयहरू उठाउँदा सहयोग प्रभावित हुने सोचबाट माथि उठ्नुपर्ने पूर्वराजदूत आचार्यको तर्क छ।
“हामीले न कालापानी उठायौँ,न व्यापार घाटाबारे उठायौँ। न ईपीजी उठायौँ, न त सार्क उठायौँ। यी कुराहरू पनि उठाउनुपर्ने थियो,” उनले भने।
आचार्यका अनुसार नेपालको तर्फबाट ईपीजी प्रतिवेदनको विषयलाई उठाइएको भए भारतीय विदेश सचिव विक्रम मिसरीले त्यसले खारेज गरिएको आशयको कुरा गर्ने थिएनन्।
दुई देशका प्रबुद्ध व्यक्तिहरूले दुई वर्ष लगाएर तयार पारेको प्रतिवेदनलाई अङ्गीकार नगर्नु दुःखद भएको उनकोटिप्पणीछ।
महत्त्वपूर्णविषयहरूनैप्राथमिकतामानपरेकोनेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाको ठम्याइ छ।
” निष्कर्षमापुगेनन्।केहीआर्थिकसहयोगदेखिसामान्य खालका केही सहमतिबाहेक नेपाललाई दीर्घकालीन प्रभाव पार्ने खालको उपलब्धिमूलक भएन,” उनले भने।
कांग्रेस नेता आङ्देम्बेले भैरहवाको हकमा हवाई मार्गबारे सहमति भएको भनिए पनि टुङ्गोमा पुग्नै बाँकीरहेकोतर्कगरे।
” पनि छलफल भएर टुङ्गो लाग्ने कुरा छ,” उनले भने।
संयुक्त वक्तव्यमा लेखिएअनुसार दुई देशका उड्डयनसम्बन्धीअधिकारीहरूलेदुईतर्फीहवाईमारगको विषयबारे टुङ्गो लगाउने छन्।
अर्कोतर्फ भारत भ्रमण सकेर नेपाल फर्केपछि आयोजित एक पत्रकार सम्मेलनमा सोमवार परराष्ट्रमन्त्री शिशिर खनालले ईपीजीको प्रतिवदेनलाई पूर्णत: नकारिएको भन्ने चर्चालाई स्वीकार गरेकोदेखिएन।
” चाहन्छौँरत्यसकालागिआवश्यकपर्नेनयाँसन्धिहरू " मन्त्री खनालले भने।
“त्योभनेकोनेपाल-भारतबीचभएकोसन्१९५०को सन्धिलगायतका विभिन्न खाले सन्धि, सम्झौताको पुनरवलोकन गर्न तयार छ भनेर स्पष्ट रूपमा बोलिसकेपछि ईपीजीभित्र भएका विषयवस्तुहरूलाई पनि सम्बोधन " उनलेअगाडिथपे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामर ट्विटरमा पनि हाम्ार सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
थप पत्ता लगाउनुहोस्
शर्टभिडिओ
शर्ट भिडिओ को अन्त्य




