तस्बिर स्रोत,Kevin Shoesmith/BBC

आफ्नो यात्रा लगभग पूरा हुनै लाग्दा कार्ल बुशबीले चार महादेशहरू कटाउने आफ्ना साहसिक अनुभव, यस क्रममा बिग्रिएका सम्बन्धरआफ्नोजीवनमाआउनलागेकोठूलो परिवर्तनबारे सोचिरहेका छन्।

सन् १९९८ मा २९ वर्षका पूर्व प्याराट्रुपर कार्लले चिलेको पुन्टा एरेनासबाट आफ्नो गृह नगर 'हल'सम्म पैदल यात्रा सुरु गरेका थिए। उनले यसका लागि दुई वटा कडा नियम बनाएका थिए: यात्रा पूरा नभएसम्म ब्रिटेन नफर्कने र अघि बढ्नका लागि कुनै पनि सवारी साधनको प्रयोग नगर्ने।

अहिले ५७ वर्ष पुगेका उनी आफ्नो यात्राको अन्तिम चरणमा छन्। यसबीचमा उनले डारिएन ग्यापको घना जङ्गल छिचोलेका छन्। बरफले ढाकिएको बेरिङ स्ट्रेट काटेका गरेका छन्। केही साताअघि मात्रै 'इङ्लिस च्यानल' पौडिएर पार गरेका छन्।

यात्राको अन्त्यमा उनलाई भेट्न उनका ३६ वर्षीय छोरा एडम, १२ वर्षीया नातिनी (जसलाई उनले अहिलेसम्म भेटेका छैनन्), तथा उनका बुबार दाजुभाइहरू आउने छन्।

बुशबीकी आमा भने उनले बाल्यकाल बिताएको घरमा पर्खिरहेकी हुनेछिन्, त्यही घर, जहाँबाट उनी २८ वर्षअघि निस्किएका थिए।

卡尔·布什比 (Karl Bushby)

” क्षेत्र)मा छौँ वा छिट्टै नै त्यस्तो अवस्थामा पुग्नेछौँ," एउटा लिङ्कनशरकोएउटा गाउँमा भेट्दा बुशबीले मलाई भने।

“यतिखेर म सहज महसुस गरिरहेको छु किनकि म आफ्नो नियमित काम गरिरहेको छु। तर छिट्टै नै यो काम हठात् रोकिने वाला छ।"

ठ्याक्कै'दबिस्ट'जस्तै,जुनबुशबीकोनिकैबलियोर गह्रुँगा सामान बोक्ने गाडी हो।

完结了

यो यात्राको खण्ड सुरु भएको केही माइलमै बुशबीको हातेगाडाको टायर पङ्चर हुन्छ। त्यसमा उनले अत्यावश्यक सामानहरू बोक्छन्।

“धेरैपछियस्तोसमस्याआइलाग्यो,”उनीभन्छन्। “धत्!योतनिकैझन्झटिलोहुनेभयो।”

सडकछेउमै त्यसलाई हतार-हतार मर्मत गर्न खोजिरहँदा उनले एकपटक मुस्कुराउँदै थपे:“यदि पानी परिरहेको हुन्थ्योभनेमसायदअझबढीगुनासोगरिरहेको हुन्थें होला।"

” थियो। तर मौसमको हिसाबले भन्नुपर्दा हामीले एकदमै सही समय जुराउन सक्यौँ। पौडी खेल्नका लागि हामीले ती तीन दिन एकदमै उपयुक्त पायौँ।"

गाडीहरू आवाज निकाल्दै हाम्रो छेउबाट हुइँकिन्छन्।

बुशबी ठट्टा गर्दै भन्छन्:“तपाईँहरूलाई थाहा छ नि, तपाईँहरू सडकको गलत साइडमा गाडी चलाउँदै是吗?”

उनले प्रयोग गरेको “तपाईँहरू” भन्ने शब्दले उनको आफ्नो घर वा जन्मभूमिबाट रहेको दूरी वा विच्छेदलाई झल्काउँछ।

बुशबी टायर पङ्चर हुनेजस्ता भौतिक अवरोधहरू पार लगाउन सिपालु छन्।

तर के उनी त्यसपछिको अवस्थाका लागि तयार छन्?

“मजेहुँरमलाईआफ्नोबारेमाजेजतिथाहाछ,त्योसबै अब हराउँदै जाने छ," उनी भन्छन्। “र यो एउटा समस्या बन्ने छ। यहाँ 'पहिचानको सङ्कट' उत्पन्नहुनेछ।किनकिकार्लभनेकोयही[एकसाहसी "

” छ।यीसबैकोअर्थकेहो? फेला पार्न सक्छु? खाडललाईमकसरीभर्नसक्छु?”

"मेरो अस्तित्वको हरेक अंश, हरेक दिन, अहिले म जे参考资料: नै मेरो अभियान थियो।"

"एउटा पुरानो भनाइ छ नि... आफ्नो सपना पूरा गर्न नसक्ने मानिसभन्दा पनि खराब अवस्था त ती मानिसको हुन्छ जसले आफ्ना सपनाहरू पूरा गरिसकेका छन्... किनभने,त्यसपछि के ??”

लामो दूरीकी अमेरिकी पदयात्री एन्जेला म्याक्सवेल डोभरमा उनीसँग यस पदयात्रामा सामेल भइन्; उनी 'द च्यानल' पौडेर पार गरेपछि त्यहीँ आइपुगेकी थिइन्।

“मलाई लाग्छ कार्ल आफैँ पनि आफ्नो बाटो (यात्रा) कति धेरै याद आउने छ भनेर छक्क पर्ने छन्,” उनी भन्छिन्।

” ठट्टा पनि गर्छौँ । तर उनलाई आफ्नो अभियान मन पर्छ। उनलाई त्यो जोस र उद्देश्य मन पर्छ।"

ब्रिटेन फर्कँदा आफूप्रति देखिएको चासो देखेर बुशबी स्वयं आश्चर्यचकित भएका छन्।

” मलाई चिन्ने मानिसहरूको सङ्ख्या हेर्दा अचम्म लाग्छ। यो रमाइलो कुरा हो। कहिलेकाहीँ त मानिसहरू असाध्यै उत्साहितहुन्छन्जुनअलिअनौठोलाग्छकिनयस्तो; हुन्छ,मआफैँबुझ्नसक्दिनँ।मेरोदृष्टिकोणबाट हेर्दा यो अलि अनौठो नै लाग्छ।"

“मतकेवलहिँडिरहेकोएकसामान्यमानिसहुँ।”

एउटा गाडी सडक छेउको खाली ठाउँमा रोकिन्छ र चालकले सोध्छन्,“केतपाईँकार्लबुशबीहो?” त्यसपछि उनीहरू सँगै 'सेल्फी' खिच्छन्।

बुशबीले आफ्नो हिँडाइ कुनै आध्यात्मिक अभियान वा आत्मखोजको यात्रा हो भन्ने कुरालाई सधैं अस्वीकार गर्दै आएका छन्।

तर, के आफ्नो कथाप्रतिको विश्वव्यापी चासोको कारण मानिसहरूमा लुकेर रहेको त्यो 'घुमन्ते इच्छा' हो भन्ने उनलाई लाग्छ? जुन धेरैमा भए तापनि थोरैले मात्र यसलाई पछ्याउँछन्?

“मलाईलाग्छ,यतिनैहो,”उनीभन्छन्।

” "

बुशबीका अनुसार उनको यो "हिँड्ने अवसर" उनको वैवाहिक सम्बन्ध टुटेपछि जुरेको थियो जब उनकी श्रीमती छोरालाई लिएर नर्दन आयरल्यान्ड फर्किएकी थिइन्।

सडकमा बिताइने जीवनको वास्तविकता सुरुमा देखिएजस्तोरमाइलोवाआकर्षकछैनजस्तोदेखिन्छ।

” हुन्छु।जस्तै,टायरपन्चरहुनुवाभित्रीवस्त्रधुन मिल्नेठाउँखोज्नु।मेरोजीवनयस्तैयीएकदमै सामान्यरझन्झटिलोप्रकृतिकाकुराहुन्पानीमा; हिँड्नु,अनिकहिल्यैनसकिनेगरीकिलोमिटरका किलोमिटर पार गरिरहनु।"

“यो बाहिरबाट देखिएजस्तो भव्य वा शानदार पक्कै छैन।”

बुशबीका अनुसार उनले २८ वर्षको यसबीचको अवधिमा करिब १५ वर्ष मात्र हिँडेर बिताएका छन्। यात्राका विभिन्न चरणहरूका बीचमा उनी प्रायः मेक्सिको जाने गर्थे जहाँ बस्न-खान सस्तो पर्थ्यो।

बाँकी समय भिसाका लागि आवेदन दिनर "भूराजनीतिक झमेलाहरू" माझ खर्चिएको उनी बताउँछन्।

कोभिड-१९ महामारीका बेला लगाइएका यात्रा प्रतिबन्धहरूले पनि उनको यात्रामा ढिलाइ गरायो।

यात्राका लागि आफैले बनाएका नियमहरूका कारण बुशबी परिवारलाई भेट्न ब्रिटेन फर्कन सक्दैनथे।

निकै थोरै अवसरहरूमा उनले आफ्ना छोरा र आमाबुवा (जो एक-अर्कासँग सम्बन्ध विच्छेद भइसकेका छन्) लाई अन्य देशहरूमा भेटे।

"परिवार त आखिर परिवार नै हो, होइन र?" बुशबी भन्छन्।

"उनीहरू सधैँ साथमै हुन्छन्। तर सम्बन्धमा तनाव आउँछ। दूरी बढ्छ। केही हदसम्म टाढिनुहुन्छ। एक किसिमले भन्दा तपाईँहरूले एक-अर्कालाई चिन्नै छोड्नुहुन्छ।"

“रजहाँसम्मप्रेमजीवनकोकुराछ।सावधानरहनुहोला! यसमा तपाईँले ठूलो चोट बेहोर्नुपर्ने हुन सक्छ। यो तपाईँकोहकमासफलनहुनसक्छ।”

डोभर आइपुगेको केही समयपछि उनले लगभग तीन दशकमा पहिलो पटक फिश, चिप्स र नरम मटरको स्वाद चाखे।

उनका अनुसार संसारमा अन्यत्र कतै पनि यो परिकार ब्रिटेनमाबनेजस्तोहुँदैन।

तर सतही कुराहरूभन्दा बाहिर निस्केर उनले ब्रिटेनलाई याद नगरेको जस्तो देखिन्छ।

“मसँगखेल्नकोलागिसम्पूर्णसंसारछ।त्यसैलेमधेरै आकर्षक चीजहरूले विचलित भएको छु।"

बुशबीको विश्वासमा परम्परागतरूपमा उनी बुढा भएका छैनन्।

“म बूढो छु। तर मलाई त्यति बूढो महसुस भएको छैन। म अझै पनि मेरो उमेरको तुलनामा धेरै जवान महसुस गर्छु, मानसिक रूपमा। म अझै पनि धेरै पहिले अमेरिकाको त्यो मान्छेचिन्छु।”

आँखा झिम्क्याउँदै उनी थप्छन्:“मसँग अझै पनि साहसिक कार्यको त्यो भावना छ।"

यात्राले उनलाई धेरै मानिसहरूलाई भेट्न पनि सक्षम बनाएकोछ।

” भेटेकोछु।रत्योएकदमैउत्साहजनककुराभएकोछ। यसले मानवतामा मेरो भरोसार विश्वासलाई पुनः पुष्टि गरेकोछ।अपरिचितहरूकोदयालेयोसबैलाईएकसाथ ल्यायो।”

“मसंसारबिनायोगर्नसक्दिनथेँ।”

प्रायोजकहरू भेट्नुअघि र पुस्तक सम्झौता गर्नुअघि बुशबीले आफूलाई बाँच्नको लागि दान र सडकको किनारमा फ्याँकिएको खानामा समेत भर पर्ने "पैसा नभएको ब्याकप्याकर" भएको दाबी गरेका छन्।

साहसिक यात्रा गर्ने सोचमा रहेका अरू मानिसहरूका लागि उनीसँग एउटा सुझाव छ।

” तपाईँले आफ्नो कल्पनाभन्दा धेरै बढी काम गर्न㤸क्नुहुन्छ। टाढासम्मपुर्‍याउनसक्छ।केहीपनिनगरीतपाईँले केही हासिल गर्न सक्नुहुन्न।"

मिल्दोहोत,चिलेतर्फलाग्नठिक्कपरेकायुवा बुशबीलाईउनीकस्तोसल्लाहदिन्थेहोला?

” नभन्नुहोस्।बरुउनीतिरहेरेरमुस्कुराइदिनुहोस्र उनलाई आफ्नै सुरमा छोडिदिनुहोस्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामर ट्विटरमा पनि हाम्ार सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

थप पत्ता लगाउनुहोस्

शर्टभिडिओ

शर्ट भिडिओ को अन्त्य

मुख्यसमाचार

प्रहरी, कर्मचारी, प्रेसर न्यायालयसम्बद्ध पछिल्ला गतिविधिबारे 'विपक्षीहरू एकजुट'

फ्लोरिडामा निजी जेट दुर्घटना हुँदा गाडीको ड्याशक्यामलेखिचेकोदृश्य

अलपत्र परेका दर्जनौँ आयोजनामा फेरि काम थाल्न सरकार 'स्रोतकोसुनिश्चितता खोज्दै'

अन‌ि यो पनि

धेरैरुचाइएको