तस्बिरस्रोत,MoID
अलपत्र छाडिएकार ढिलासुस्ती भएका दर्जनौँ आयोजनाका ठेक्कारद्दगरिएपछिअबफेरिनिर्माणकोकामथाल्न यतिखेर "बजेट निर्माण र स्रोतकोसुनिश्चिततामा ध्यान केन्द्रित" गरिएको सडक विभागका महानिर्देशकले बीबीसीलाई बताएका छन्।
” ठेक्का लगाउनुपर्ने अवस्थामा त्यसको लागत निकै बढ्ने अवस्था छ," सडक विभागका महानिर्देशक विजय जैसीले भने।
” मन्त्रलयसँग स्रोत छुट्ट्याउने गरी छलफल गरिरहेका छौँ।”
त्यसपछि कानुनबमोजिम नियमित प्रक्रियाबाटै ठेक्का लगाउने प्रक्रिया सुरु हुने अधिकारीहरूले बताएका छन्। तर त्यसले पहिल्यै लामो समय सुस्ताएका विकास निर्माणका काममा थप ढिलाइ हुने धेरैको चिन्ता छ।
सरकार बने यताका झन्डै छ महिनामा ८० वटा भन्दा धेरै आयोजनाका ठेक्कारद्द गरिएको अधिकारीहरू बताउँछन्।
निर्माण व्यवसायीहरूको सङ्गठनले ठेक्का तोडिएका आयोजनालाई गति दिन नयाँ बोलपत्र आह्वान गर्दा सरकारले ” गर्नुपर्ने माग गरेकोछ।
” त्यसका लागि निरन्तर निर्माण व्यवसायीहरूसँग बसेर काम गर्ने खालको सरकारको पनि अग्रसरता चाहिन्छ,” नेपाल निर्माण व्यवसायी महासङ्घका एक उपाध्यक्ष सहदेव खड्कालेबीबीसीसँगभने।
” हुन्छ। नयाँ डिजाइन नै बनाएर काम गर्नुपर्ने अवस्थामा काम छिटो गर्न गाह्रो छ।"
完结了
ठेक्कारद्दगरिएकाआयोजनामाधेरैजसोपुलरसडकसँग सम्बन्धितछन्।
'सरकार सधैँ चुप बस्दैन'
新闻, RSS
सडक विभागका प्रमुखले व्यवसायीका जायज मागलाई सरकारले कानुनमार्फत्सम्बोधनगरिरहेकोभन्दैअबसोहीअनुसार उनीहरू समय लयमा आउन आवश्यक हुने बताए।
” भएपछि हामीले औसत बोलकबोल हुने, युद्धजस्ता काबुबाहिरका परिस्थितिमा हुने मूल्यवृद्धिलाई लिएर समायोजन गर्ने, म्याद थप गर्ने जस्ता काम हामीले गर्न कानुनमार्फत्नैसहजबनायौँ,”जैसीभन्छन्।
” पनि सोही भावनानुसार अब कामहरू गर्नुपर्छ। पुनः ठेक्का लगाउने प्रक्रियालाई छिटो गराउनेबारे अहिले हामीले केही सोचिसकेका छैनौँ। मुख्य ध्यान स्रोत सुनिश्चिततामैछ।"
सरकारले नयाँ ठेक्काहरूका लागि हालसम्म भएका कामको मूल्याङ्कन समेत साथसाथै गरिरहेको जैसी बताउँछन्।
” डिजाइन नै फेर्नुपर्ने छन् भन्ने जस्ता कुराको पनि यतिखेर मूल्याङ्कनभइरहेकोछ।”
निर्माण व्यवसायी महासङ्घले ठेक्का तोडिने अवस्था参考译文: भन्दै त्यसको खुलस्त समीक्षा गर्नुपर्ने बताउँछन्।
” तोडिने अवस्था आएको होइन। ठेकेदारका कारण मात्र अलपत्रभएकोभए,अवरोधभएकोभए,कामनभएकोभएत तोड्नैपर्छभन्नेमाकुनैदुईमतछैन,”उनीभन्छन्।
” गर्दै अगाडि बढ्नुपर्छ।"
त्यसो भनेर उनले सरकारी पक्षबाटै ठेक्का लगाएर पनि समयमै डिजाइन स्वीकृति नहुने, साइट क्लिअर नगरिनेदेखि भुक्तानीमा समस्या हुने जस्ता कुराहरू औँल्याउँछन्।
नेपालमा विकास निर्माणका लागि आन्तरिकराजस्वको स्रोत अपुग हुने गरेको अवस्थारहेको जानकारहरूले बताउने गरेका छन्।
पुरानो समस्या 'अब नदोहोरिओस्'
निर्माण व्यवसायी महासङ्घ उपाध्यक्ष खड्काका भनाइमा बहुवर्षीय आयोजनाका हकमा पूरा स्रोत सुनिश्चितता नभईकनै ठेक्काहरू लगाइने विगतको प्रवृत्तिको मारमा निर्माण व्यवसायीहरू परेको बताउँछन्।
” प्रतिवेदन), लागत अनुमान, वातावरणीय प्रभाव参考资料साइटमा जाँदा ठेकेदारले काम गर्न नपाउने अवस्था बन्ने गरेको थियो," खड्का भन्छन्।
” अलपत्र पर्नु स्वाभाविक हो।"
सरकारले काम नभएका आयोजनाहरूका हकमा ठेकेदारहरूलाई लगाएको एउटा आरोप एउटा आयोजनाका लागि पैसा लिएर अर्कोतिर खर्च गर्ने गरेको भन्ने समेत छ।
तर खड्काले भुक्तानीमा सरकारी पक्षबाट हुने ढिलासुस्तीका कारण त्यो विगतको एउटा स्वाभाविक अभ्यास भए तापनि अहिले त्यसो गर्न नमिल्ने गरी सरकारका तर्फबाट कानुनी प्रावधानराखिएकोबताउँछन्।
” नपाइने र त्यसकै नामका खातबाट कारोबार हुनुपर्ने नीति ल्याएको हुँदा अब निर्माण व्यवसायीहरूले त्यस्तो गर्ने छैनन्," खड्का भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामर ट्विटरमा पनि हाम्ार सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
थप पत्ता लगाउनुहोस्
शर्टभिडिओ
शर्ट भिडिओ को अन्त्य




