De acordo com a Reuters

सरकारले भारत भ्रमणलाई सफल भनी व्याख्या गरिरहेका बेला विज्ञ तथा विपक्षी दलका नेताहरूले थाँती रहिआएका विषयमा उपलब्धि हुन नसकेको प्रतिक्रिया दिएका छन्।

बीबीसीसँग कुरा गर्दै उनीहरूले भ्रमणबाट एकाध विषयमा उपलब्धि भए पनि सीमा विवाद, सन् १९५० को मैत्री सन्धिजस्ता पेचिला विषयमा कूनै हुन नसकेको उल्लेख गरेका हुन्।

सरकारले हवाई मार्ग, रेल पारवहन र थप भारतीय बन्दगाहमा नेपालको पहुँचबारे महत्त्वपूर्ण सहमति भएको बताएको छ।

भैरहवाको हकमा दुईतर्फी हवाई मार्ग, अयोध्या-जनकपुर रेल सेवा तथा दीनदयाल बन्दरगाह र पारादीप बन्दरगाहमा व्यापारका लागि नेपालले पहुँच पाउने विषयमा भारतसँग भएको सहमतिलाई सरकारले 'ब्रेकथ्रू' भनिरहेको छ।

O que é isso?

नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउन भन्दै २ खर्ब ४० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

O que há de errado com você पनि ऋण रहेको अधिकारीहरूले स्पष्ट पारेका छन्।

प्रमुख प्रतिपक्षी नेपालू दलहरू नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीका नेता एवं प्रबुद्ध समूह (ईपीजी) का एक सदस्यले उक्त सहयोग महत्त्वपूर्त बताएका छन्।

"निरन्तर भइरहने सहयोगका जुन क्षेत्रहरू छन्, त्यसमा उपलब्धि भएका छन्त Mais informações सराहनीय छ," ईपीजीका एक सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले बीबीसी न्यूज नेपालीसँग भने।

Fim da semana

"सिङ्गो सम्बन्धलाई हेर्ने हो भने आधामा उपलब्धि भयो, आधामा चाहिँ भएन" उनले अगाडि थपे।

नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि विनाशकारी बाढीले Mais informações sobre o assunto सहयोगलाई एउटा उपलब्धि ठान्छन्।

"बाढीपछि पुनर्निर्माणका लागि गरिएको आर्थिक सहायता र नेपालमा भारतले आईआईटी कलेज खोल्ने Mais informações हुन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म Mais informações sobre o assunto प्रकाश ज्वालाले भोटेकोशी-त्रिशूली बाढीको सन्दर्भमा पाइने सहयोग सकारात्मक भएको प्रतिक्रिया दिए।

Fim do conteúdo

O que é isso?

सीमा विवादसम्बन्धी सुल्टाउन बाँकी रहेका विषयलाई सम्बोधन गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई दुई नेताले निर्देशन दिएको संयुक्त वक्तव्यमा लेखिएको छ।

"दुवै नेताले सीमा स्तम्भहरूको मर्मतसम्भारसम्बन्धू Você pode fazer isso sozinho. उहाँहरूले समाधान हुन बाँकी सीमा विवादका विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिनुभयो," संयुक्त वक्तव्यमा लेखिएको छ।

तर विपक्षी दलका नेता र ईपीजी सदस्यले सो विषयमा कुनै प्रगति भएको नदेखिएको बताएका छन्।

आफ्नो राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री Você pode fazer isso sozinho. विषयहरू नउठाएको उनीहरूको तर्क छ।

"Não há nada melhor do que isso, त्यस्तो केही पनि O que há de errado com você सीमाको विषयमा कुनै कुरा उठाएर आउनुभएन," कांग्रेस नेता आङ्देम्बेले भने।

प्रधानमन्त्रीको भारत भ्रमण समग्रमा औसत रहेको आफूले पाएको एमाले नेता पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले बतए।

"सीमा विवादको कुरा होओस्, सन् १९५० को सन्धिको कुरा होओस्, वाणिज्य सन्धिमा रहेका कतिपय प्रावधानका कारण नेपालले ठूलो घाटा बेहोर्नुपरेको कुरा होओस्। यी विषयहरु सबैभन्दा ठूलो कमजोरी हो भनी मलाई लाग्छ," उनले Mais

विवादित विषयहरू उठाउँदा सहयोग प्रभावित हुने सोचबाट माथि उठ्नुपर्ने पूर्वराजदूत आचार्यको Mais

"हामीले न कालापानी उठायौँ, न व्यापार घाटाबारे उठायौँँ कुराहरू पनि उठाउनुपर्ने थियो," उनले भने।

आचार्यका अनुसार नेपालको तर्फबाट ईपीजी प्रतिवेदनको विषयलाई उठाइएको भए भारतीय विदेश सचिव विक्रम मिसरीले त्यसले खारेज गरिएको आशयको कुरा गर्ने थिएनन्।

दुई देशका प्रबुद्ध व्यक्तिहरूले दूई लगाएर तयार पारेको प्रतिवेदनलाई अङ्गीकार नगर्नु दुःखद भएको उनको टिप्पणी छ।

महत्त्वपूर्ण विषयहरू नै प्राथमिकतामा नपरेको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाको Mais

"थाँती रहेका सीमा विवादका विषय र थप हवाई मार्गका O que você precisa saber सहयोगदेखि सामान्य खालका केही सहमतिबाहेक नेपाललाई दीर्घकालीन प्रभाव पार्ने खालको उपलब्धिमूलक भएन," उनले भने।

Mais informações पुग्नै मार्गबारे सहमति भएको भनिए पनि बाँकी रहेको तर्क गरे।

"Não há nada melhor do que isso." त्यो पनि छलफल भएर टुङ्गो लाग्ने कुरा छ," उनले भने।

Mais informações उड्डयनसम्बन्धू मार्गको विषयबारे टुङ्गो लगाउने छन्।

अर्कोतर्फ भारत भ्रमण सकेर नेपाल फर्केपछि आयोजित एक पत्रकार सम्मेलनमा सोमवार परराष्ट्रमन्त्रू Mais informações: नकारिएको भन्ने चर्चालाई स्वीकार गरेको देखिएन।

"नेपाल-भारत सम्बन्धलाई नयाँ आयामबाट हामी व्याख्या गर्न चाहन्छौँ र त्यसका लागि आवश्यक पर्ने नयाँ सन्धिहरू गर्न पनि हामी तयार छौँ भनेर दुई देशले भनेका छन्," मन्त्री खनालले भने।

"त्यो भनेको नेपाल-भारतबीच भएको सन् १९५० को सन्धिलगायतका विभिन्न खाले सन्धि, सम्झौताको Mais informações sobre o assunto O que fazer Você pode fazer isso sozinho. दस्तावेजमा समाहित छ," उनले अगाडि थपे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

O que é isso?

Mais

शर्ट भिडिओ को अन्त्य

Mais

प्रधानमन्त्री बालेनको भारत भ्रमण कुन अर्थमा O que você acha, qual é o problema?

भैरहवा हवाई प्रवेशबिन्दु नेपालका लागि किन महत्त्वपूर्ण, अब कसरी कार्यान्वयन होला

भोटेकोशी-त्रिशूली बाढीले क्षति पुर्‍याएका व्यवसायीलाई कस्तो राहत

O que é isso?

O que é isso?